बैतडीको मेलौली नगरपालिकाले पनि गर्यो स्थानीय पाठ्यक्रम निर्माण

तडी असार २७,२०७८। बैतडीको मेलौली नगरपालिकाले पनि स्थानीय पाठ्यक्रम निर्माण गरेको छ । स्थानीय भाषा, कला संस्कृति समेटर मेलौलीले आधारभूत तह ९ कक्षा १–३ ० सम्मको स्थानीय पाठ्यक्रम निर्माण गरेको हो ।

स्थानीय संस्कृती, जनजीवन, भुगोल, इतिहास, परम्परा, धार्मिक तथा पर्यटकिय क्षेत्र लगायतका पक्षलाई समेटेर स्थानीय पाठ्यक्रम निर्माण गरिएको मेलौली नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिश प्रकाश भट्टले जानकारी दिनुभयो ।

स्थानीय आवश्यकताका विषयवस्तु यहाँका नागरिकको अपनत्व हुने गरी परिवार, समाज, चाँड पर्व, भेषभुषा लगायतका स्थानीय ज्ञान समेटेर स्थानीय पाठ्यक्रम निर्माण गरिएको उहाँले बताउनुभयो ।

आधारभूत तह ९कक्षा १–३० को स्थानीय विषयको पाठ्यक्रम नगरकार्यपालिकाको बैठकबाट असार ५ गते स्वीकृत भएको थियो । शिक्षा शाखा प्रमुख भट्टले स्वीकृत भएको पाठ्यक्रम नयाँ शैक्षीक सत्रबाटै लागु भइसकेको बताएका छन् ।बैतडीको शिवनाथ गाउँपालिकाले यस अघिनै स्थानीय पाठ्यक्रम निर्माण गरेको थियो ।

पाठ्यक्रम निर्माण पछि शिक्षकहरुलाई प्रवोधिकरण पाठ्यक्रम निर्माण पछि शिक्षकहरुलाई प्रवोधिकरण गरिएको छ । निर्माण भएको पाठ्यक्रममा कुन पक्ष समेटिएका छन्, के के कुरा समाबेश गरिएका छन् र पाठ्यक्रमलाई कसरि शिक्षण गर्ने भन्ने बारे शिक्षकहरुलाई जानकारी गरिएको बताइएको छ ।। बैतडीको मेलौली नगरपालिकाले पनि स्थानीय पाठ्यक्रम निर्माण गरेको छ । स्थानीय भाषा, कला संस्कृति समेटर मेलौलीले आधारभूत तह ९ कक्षा १–३ ० सम्मको स्थानीय पाठ्यक्रम निर्माण गरेको हो ।

स्थानीय संस्कृती, जनजीवन, भुगोल, इतिहास, परम्परा, धार्मिक तथा पर्यटकिय क्षेत्र लगायतका पक्षलाई समेटेर स्थानीय पाठ्यक्रम निर्माण गरिएको मेलौली नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिश प्रकाश भट्टले जानकारी दिनुभयो ।

स्थानीय आवश्यकताका विषयवस्तु यहाँका नागरिकको अपनत्व हुने गरी परिवार, समाज, चाँड पर्व, भेषभुषा लगायतका स्थानीय ज्ञान समेटेर स्थानीय पाठ्यक्रम निर्माण गरिएको उहाँले बताउनुभयो ।

आधारभूत तह ९कक्षा १–३० को स्थानीय विषयको पाठ्यक्रम नगरकार्यपालिकाको बैठकबाट असार ५ गते स्वीकृत भएको थियो । शिक्षा शाखा प्रमुख भट्टले स्वीकृत भएको पाठ्यक्रम नयाँ शैक्षीक सत्रबाटै लागु भइसकेको बताएका छन् ।बैतडीको शिवनाथ गाउँपालिकाले यस अघिनै स्थानीय पाठ्यक्रम निर्माण गरेको थियो ।

पाठ्यक्रम निर्माण पछि शिक्षकहरुलाई प्रवोधिकरण पाठ्यक्रम निर्माण पछि शिक्षकहरुलाई प्रवोधिकरण गरिएको छ । निर्माण भएको पाठ्यक्रममा कुन पक्ष समेटिएका छन्, के के कुरा समाबेश गरिएका छन् र पाठ्यक्रमलाई कसरि शिक्षण गर्ने भन्ने बारे शिक्षकहरुलाई जानकारी गरिएको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.