मंगेश दयाल
श्रावण ११ आईतबार,२०७८
बैतडी–पञ्चेश्वर गाउँपालिका–४ निङलाडका युवाहरुले गोरेटो बाटो मर्मत गरेका छन्। बर्षातको समयमा भत्कएको बाटो युवाहरुले मर्मत गरेका छन।
गाउँका ५ं० जना युवा मिलेर खाल्टाखुल्टी निमार्ण गरिएको संवाददाता नरेन्द्र चन्दले बताए। निङलाड हुदै रायपुर आधारभुत बिद्यालय सम्मको गोरेटो बाटो मर्मत गरेका हुन।
बर्षातको समयमा भत्किएको बाटो निमार्ण गरेपछि स्थानियहरुलाई आवत जावतमा सहज भएको छ।