चर्चित गायक सेरि औजिको आवाजमा रहेको अर्खो देउडा गित “घुम्न जाउला कञ्चनपुर” सार्बजनीक भएको छ। गायक सेरि औजि सगै रेखा जोशिको आवाजमा रहेको देउडा गित “घुम्न जाउला कञ्चनपुर” भिडियो सहित सार्बजनीक भएको हो।
सम्झना म्यूजिक फिल्मस युटुब च्यानलबाट सार्बजनिक गरिएको गितमा चर्चित गायक तथा सर्जक भानुभक्त जोशिले शब्द लय भरेका छन।सुमन सिहको लय रहेको गित सुदूरको सस्कृति जोगाउने उदेश्यले बजारमा ल्याइएको गायक औजिले बताए।
मालाश्रि रेकर्डिङ स्टुडियोमा रेर्कड गरिएको गितलाई दिपक संगम बिसिले एरेन्ज गरेका हुन। चर्चित मोडल झरना बोहर, भोजराज जोशि क्वालीटि र भुपि सिहको अभिनय रहेको भिडियोको निर्देशन भिम थापाले गरेका छन।
भिडियोलाई अम्रीत उपाध्ययले खिचेको र एडिट गरेको हुन। गितलाई माया गरिदिन गायक औजिले सबै दर्शक तथा स्रोतालाई अनुरोध गरेका छन।
भिडियो हेर्न तलको लिङ्कमा क्लीक गर्नुहोस् ।