मेलौलीमा आईएमई सेन्टर सञ्चालनमा

दिपक राज दिर्घायु
भाद्र ०१ मगंलबार,२०७८

बैतडी-मेलौलीमा आईएमई सेन्टर सञ्चालनमा आएको छ । सदिक्षा टे«डर्स एण्ड आईएमई सेन्टर मेलौली ०७ काणा बजारमा सञ्चालनमा आएको सञ्चालक बिरेन्द्र भट्टले बताए ।

स्वदेश तथा बिदेश बाट पठाएको रकम स्थानिय स्तरमै सहज रुपमै नागरिकहरुले पाउन भन्ने उदेश्यका साथ बैंकको साखा सञ्चालनमा ल्याएको उनले बताएका छन ।

साथै बिजुलीको बिल,टेलिफोनको विल खानेपानिको बिल, जाहजको टिकट, सरकारी कार्यालयका बिल सम्बन्धि कार्य पनि गरिने सञ्चालक भट्टले बताए।

Leave A Reply

Your email address will not be published.