अछाममा बँदेलको आक्रमणबाट एक महिलाको ज्यान गयो

अछाममा बँदेलको आक्रमणबाट एक महिलाको ज्यान गएको छ। हिजो बेलुका बँदेलले आक्रमण गर्दा अछामको तुर्माखाँद गाउँपालिका(३ की २६ वर्षीया दिला बयकको ज्यान गएको हो।

मास गोडेर घर फर्कने क्रममा उहाँलाई बँदेलले आक्रमण गरेको स्थानीय धनबहादुर बुढाले जानकारी दिनुभयो। दिलाको अस्पताल लैजाने क्रममा ज्यान गएको हो।

Leave A Reply

Your email address will not be published.