बैतडी । लामो समयदेखि नेकपा माओबादी केन्द्रको साङ्गठित सदस्यमा रहेर काम गरेका मेलौली नगरपलिका-०८ कोटिगाउँका हरि सिह बिष्ट रास्वपा प्रबेश गरेका छन। बिहीबार वडा सभापति बिश्राम सिह ठगुन्नाले उनलाई पाटिमा स्वागत गरेका हुन।
रास्वपा प्रबेश गरेका बिष्टले माओबादीमा कसैको करकाप र दवावमा नरही पाटिको साङ्गठित सदस्यता त्याग गरेको बताएका छन। युवा पिडिले रुचाएको पाटि र अब केहि गर्नुपर्छ भन्ने सोच रहेको पाटि रास्वपा भएको पाटि प्रबेश गरेको उनले बताए।