बैतडी । चितुवाको आक्रमणबाट घाईते भएकि किशोरीको मेलौलीमा उपचार भईरहेको छ। बैतडीको पञ्चेश्वर गाउपालिका–०३ बगरेठीकी १७ वर्षीय पुजा लुहारको मेलौलीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भईरहेको छ।
चितुवाको आक्रमणबाट घाइते पुजाको अवस्था यस्तो रहेको छ।