बैतडी । चौथो अन्तराष्ट्रिय खुला तेक्वान्दो प्रतियोगितामा बैतडीको पञ्चेश्वरकी शिक्षा चन्द प्रथम भएकी छन्। काठमाण्डौँमा आज सम्पन्न भएको चौथो अन्तराष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता २०२३ मा पञ्चेश्वर गाउँपालिका(३ की चन्दले प्रथम स्थान हांसिल गरेकी हुन्।
शिक्षाले स्वर्ण पदक जित्नु गौरवको बिषय भएको पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दको भनाई छ।