मेरो साँचो प्रेम

मेरो साँचो प्रेम हृदयमा रहेको छ

म सँग उहाँको नाम जोडिएको छ

माया प्रेमका कुरा गरी जिन्दगी बिताउला

मैले उनको आँखा छोप्दा याद आउला

 

मनमा माया बोकेर आए अब भेट हुन्छ

उनको मनले सम्बन्ध बलियो बन्छ

उनको काखमा मलाई आराम मिल्छ

प्रेमको प्रतिज्ञा गरेर आएको छु

 

हृदयलाई साक्षी राखी बाचा गर्छु

एक अर्कालाई मार्ग निर्देशनका कुरा गर्छु

यी विचारहरूलाई सम्मान गर्छु

म सधैँ तिम्रो बारेमा सोच्छु

 

तिम्रो मिठो मायाको यादले मलाई डुलाउँछ

मेरो प्रिय मायालु सँग बोलौँ भन्छ

उनको लागि मेरो माया सधैँ रहिरहन्छ

मेरो साँचो प्रेम हृदयमा रहेको छ

गोबिन्दराज ओझा ( राजन )
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

Leave A Reply

Your email address will not be published.