मेलौली न्यूज
कार्तिक २७ शनिबार,२०७८
बैतडी–नेपाल बिद्यार्थी सघं बैतडीका जिल्ला सदस्य प्रेम चन्दँले प्रदेश सभा ख बैतडीबाट क्षेत्रिय सचिब पदमा उम्मेदवारी दिएका छन । नेपाली काँग्रेसको १४औँ महाधिवेशन नजिकिएसँगै सस्थापन पक्षबाट आफुले उम्मेदवारी दिएको उनले बताएका छन।
चन्दँ २०६३ सालदेखि नेपाली काँग्रेसमा आबद्ध भएका थिए भने २०७० सालमा नेबिसघंको दुर्गामाबि मेलौली ५ खलिगाडको अध्यक्ष समेत बनेका थिए।
खेल जगतमा लामो समयदेखि लागिरहेका चन्दँ नेपाली काँग्रेसलाई बलियो काँग्रेस बनाउने उदेश्यका साथ उम्मेदवारी घोषणा गरेको बताए ।
उनले आफुलाई मतदान गरेर सहयोग गर्न पनि सबै प्रतिनिधिहरुलाई अपिल गरेको छ ।