बैतडीको पञ्चेश्वरमा दुई दिन सार्वजनिक विदा


मंसिर ८, बुधबार २०७८,
बैतडी–बैतडीको पञ्चेश्वर गाउँपालिकामा २ दिन सार्वजनिक विदा दिइएको छ। गाउँपालिकाले एक सूचना जारी गरेर गाउँपालिका क्षेत्रमा धुरा मेला लाग्ने भएकाले बिहीबार र शुक्रबार सार्वजनिक बिदा दिएको उल्लेख गरेको छ ।
स्थानीय विदाबाट कट्टी हुने गरेर धुरा मेलाका लागि २ दिन विदा दिइएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भुवन बागले बताए।

Leave A Reply

Your email address will not be published.