माघ २, आइतबार, २०७८
बैतडी– बैतडीबाट निर्वाचति प्रतिनिधि सभा सदस्य एवँ नेकपा एमालेका सुदूरपश्चिम प्रदेश अध्यक्ष दामोदर भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको उनले जानकारी दिए।यस्तै आफ्नो सम्पर्कमा रहेका साथीहरुलाई सर्तकता अपनाउन उनले आग्रह गरेका छन्।