मेलौली न्यूज
फागुन १ आईतबार,२०७८
आज आज भ्यालेन्टाईन डे सप्ताहको सातौ दिन किस डे हो । भनिन्छ, प्रेम स्वत हुने कुरा हो। तर, कुनै न कुनै रुपमा प्रेम व्यक्त हुनुपर्छ। कसैले कसैलाई सच्चो प्रेम गर्छै तब त्यहाँ न जातले रेक्छ, न उमेरले रोक्न, न भूगोलले नै नत धनले नै।
यसैगरी प्रेम व्यक्त गर्ने अर्को माध्यम हो ‘किस’। सात फेब्रुअरीबाट शुरु भएको ‘भ्यालेन्टाइन डे सप्ताह आज सातौ दिनमा आईपुगेको छ। आजको दिनलाई अझ खास दिनको रुपमा लिने गरिन्छ।
आजको दिनमा आफ्नो प्रेमी प्रेमीकाको लागि बजारबाट कुनै राम्रो गिफ्ट किनेर दिन सक्नुहुन्छ। झन दिनमा आफ्नो माया प्रेमलाई सुमधुर बनाउन ‘किस’ चुम्बनको पनि महत्वपूर्ण भुमिका हुन्छ।
यस दिन आफ्नो प्रेमी प्रेमीकालाई उपहार स्वरुप तपाईले ल्याएको उपहार दिएर किस गर्नुभयो भने तपाईंको प्रेमको गहिराइ बुझिन्छ। आजको दिन आफ्नो प्रेमी प्रेमीकाको हात आफ्नो हातमा लिएर किस गरेर आफ्नो प्रेमको भाव प्रकट गर्न सकिन्छ।
जब आँखाबाट शुरु भएको प्रम मनमा पुगेर टुगिन्छ यसैलाई नै प्रेम भन्ने गरिन्छ। यसैगरी भोलि १४ फेब्रुअरी अर्थात ‘भ्यालेन्टाइन डे’ को मुख्य दिन। भोलीको दिन आफ्नो मायालाई अझ प्रगाड बनाउने दिन हो।