नेपाली कांग्रेस मेलौलीद्धारा द्वारिकादेवी ठकुरानीको सालिकमा माल्यार्पण

दिपक राज दिर्घायु
फागुन २४ मंगलबार,२०७८

बैतडी–११२ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवशरमा नेपाली कांग्रेस मेलौली नगर कार्य समतिले दक्षिण एसियाकै प्रथम महिला मन्त्री द्वारिकादेवी ठकुरानीेको सालिकमा माल्यार्पण गरेको छ।

आज एक कार्यक्रमका बिच उनको सालिकमा अबिर फुल मालाका साथ माल्यार्पण गरिएको नेपाली कांग्रेस मेलौली नगर कार्य समितिका सचिब अशोक सिह बिष्टले बताए ।

द्वारिका देबि ठकुरानी सम्पुर्ण नारी जातीको प्रेरणाको श्रोत समेत भएकाले उनको सालिकमा सम्मान स्वरुप माल्यार्पण गरिएका सचिब बिष्टले बताए ।

Leave A Reply

Your email address will not be published.