बैतडीको मेलौली नगरपालिका ६ मा वडा स्तरीय विद्यालय बालबालिका अतिरिक्त क्रियाकलाप सम्पन्न


चैत २, बुधबार २०७८
बैतडी -बैतडीको मेलौली नगरपालिका वडा न ६ मा वडा स्तरीय विद्यालय बालबालिका अतिरिक्त क्रियाकलाप सम्पन्न भएको छ ।मेलौली नगरपालिका वडा न ६ को आयोजनामा बालबालिकाको सार्वाङ्गीण विकास क्षमता बृद्धीका लागी र विद्यार्थीहरुलाई पढाईका साथ साथै अतिरिक्त क्रियाकलाप मार्फत समाजिक तथा बौद्धिक विकास गर्ने उद्ेश्यका साथ आयोजना गरिएको जगदम्बा मा.वि का प्रधानाध्यापक गोपाल भट्टले बताए ।
विद्यार्थीहरुले के कति सिकेका छन् । कति क्षमता छ ,भनी हाजिरिजवाफ,वक्तृत्वकला,गणितिय दौड प्रतियोगिता गरिएको थियो ।प्रतियोगितामा प्रथम, द्धितिय,तृतिय र सान्त्वना स्थान हासिल गर्ने विद्यार्थीलाई वडा कार्यालय नगद सहित प्रमाण पत्र प्रदान गरिएको छ ।

Leave A Reply

Your email address will not be published.