नेपाल र जिम्बावे ‘ए’ बीचको खेल ३३ ओभरमा झारियो, नेपाल बलिङ गर्दै


बैशाख २६, सोमबार २०७९

काठमाण्डौ – जिम्बावे ‘ए’सँगको तेस्रो तथा अन्तिम एकदिवसीय अभ्यास खेलमा नेपालले अहिले बलिङ गरिरहेको छ ।

त्रिवि क्रिकेट मैदानमा सुरु भएको खेलमा नेपालले टस जितेर पहिला बलिङ गरिरहेको हो । वर्षाका कारण मैदान चिसो भएका कारण खेल ३३ ओभरमा झारिएको छ ।

तीन खेलको एकदिवसीय खेलमा दुवै टोलीले एक–एकको अग्रता लिएका छन् ।

Leave A Reply

Your email address will not be published.