बैतडीमा कांग्रेसको विजयी शुरुवात , शिवनाथ १ को वडा अध्यक्षमा प्यानल सहित चाड निर्वाचित

बैशाख ३१, शनिबार २०७९

बैतडी –बैतडीको शिवनाथ गाउँपालिका वडा नं १ मा नेपाली कांग्रेसका बल्देवसिंह चाड विजयी भएका छन् । सात सय मत सहित उनी विजयी भएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम् प्रतिद्धन्दी नेकपा एमालेका देवसिंह साउँदले ४ सय ७० मत ल्याएका छन् ।

वडा सदस्यहरुमा पनि कांग्रेसकै उम्मेदवार विजयी भएका बताइएको छ ।

Leave A Reply

Your email address will not be published.