बैतडीको दोगडाकेदार गाउँपालिकामा मतगणना सुरु


बैशाख ३१, शनिबार २०७९

बैतडीको दोगडाकेदार गाउँपालिकामा मतगणना सुरु भएको छ । सर्वदलिय बैठक ढिला सम्पन्न भएको हुदा मध्यान्न १२ः३० बजे देखि मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

गाउँपालिकाको वडा नम्बर १ बाट मतगणना सुरु भएको हो ।

Leave A Reply

Your email address will not be published.