मेलौली न्यूज
बैसाख ३१ शनिबार,२०७९
बैतडी–बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नं ६ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । नेकपा एमालेबाट अध्यक्ष पदकाका उम्मेदवार राम सिंह पुजारा ४ सय ३१ मत ल्याएर विजयी भएका हुन् ।
उनी गठबन्धनका उम्मेदवार बलबिर भण्डारी बल्लीभाइलाइ पराजित गरेर विजयी भएका हुन् । उनका प्रतिद्वन्धी भण्डारीले २ सय ६२ मत ल्याएका बताइएको छ । पुजारा पुरै प्यानल सहित विजयी भएका हाम्रा संम्बादाता नरेन्द्र चन्दले बताए ।