बैतडीको पञ्चेश्वर ३ मा एमालेका चन्द विजयी

जेठ १, आइतबार २०७९

बैतडी –बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नं ३ को वडा अध्यक्षमा नेकपा एमालेका मीन बहादुर चन्द विजयी भएका छन् । ५५६ मत ल्याएर चन्द वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका कालु चन्दले ४१० मत प्राप्त गरे ।

Leave A Reply

Your email address will not be published.