मेलौली नगरपालीका–०३ मा नेपाली काँग्रेसका भाट बिजयी

मेलौली न्यूज
जेठ ०१ आईतबार,२०७९

बैतडी–मेलौली नगरपालिका–०३ मा नेपाली कांग्रेसका गगन सिंह भाट वडा अध्यक्षमा बिजयी भएका छन् । ४०१ मत प्राप्त गरेर उनि वडा अध्यक्षमा निर्बाचित भएका हुन ।

उनका निकटतम् प्रतिस्पर्धी एमालेका नेता एवं निवर्तमान वडा अध्यक्ष रघुबीर सिंह भाटलाइ ५३ मतले पराजित गर्दै वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

भाटले ३४८ मत ल्याएका छन् । एक महिला वडा सदस्य बाहेक सबै कांग्रेसका पदाधिकारी विजयी भएका हुन ।

Leave A Reply

Your email address will not be published.