मेलौली नगरपालीका–०५ मा नेपाली काँग्रेसका पुजारा बिजयी

मेलौली न्यूज
जेठ ०२ सोमबार,२०७९

बैतडी–मेलौली नगरपालिका–०५ मा नेपाली कांग्रेसका भरत सिह पुजारा वडा अध्यक्षमा बिजयी भएका छन् । ४३१ मत प्राप्त गरेर उनि वडा अध्यक्षमा निर्बाचित भएका हुन ।

उनका निकटतम् प्रतिस्पर्धी एमालेका नेता एवं निवर्तमान वडा अध्यक्ष बलभद्र दयाललाई २८ मतले पराजित गर्दै पुजारा वडा अध्यक्षमा निर्वाचित भएका हुन् । पराजित दयालले ४०३ मत प्राप्त गरेका हुन ।

मेलौली नगरपालीका वडा न ५ मा जम्मा मत ९२७ मत खसेका थिए ।

Leave A Reply

Your email address will not be published.