आर्थिक वर्ष २०७९ र ८० को बजेट भाषण सुरु


जेठ १५, आइतबार २०७९

काठमाण्डौ – आउँदो आर्थिक वर्ष २०७९र८० का लागि सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट भाषण सुरु भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गरिरहनुभएको छ । उहाँले आउँदो आर्थिक वर्षको बजेट आयातबाट उत्पादनतर्फ, जोखिमबाट आर्थिक स्थिरतातर्फ र बञ्चिकरणबाट समावेशितार्फत केन्द्रित गरेको जानकारी दिनुभयो ।

उज्यालो अनलाईनबाट….

Leave A Reply

Your email address will not be published.