गेटा मेडिकल कलेजलाई सुदुरपश्चिम विश्वबिधालय सँग समन्वय गरी सन्चालनमा ल्याइने

जेठ १५, आइतबार २०७९

अत्तरिया -गेटा मेडिकललाई सुदुरपश्चिम विश्वबिधालय मार्फत सन्चालन हुने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक गरेको आगामी आवको बजेटमा यस्तो व्यवस्था गरिएको हो । सेती महाकाली अस्पताल र सम्बन्धित विश्वबिधालयको समन्वयमा गेटा मेडिकल कलेजलाई सन्चालनमा ल्याइने उनले बताए । यस्तै डडेल्धुरामा मेडिकल कलेज सन्चालन प्रकृया अगाडी बढाइने भएको छ ।

Leave A Reply

Your email address will not be published.