गरिबलाई खाद्य सुरक्षा परिचयपत्र दिएर सुपथ मूल्यमा खाद्यान्न उपलब्ध गराइने


जेठ १५, आइतबार २०७९

काठमाण्डौ – सरकारले गरिबलाई खाद्य सुरक्षा परिचयपत्र दिने भएको छ ।

सङ्घीय संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले गरिबलाई खाद्य सुरक्षा परिचयपत्र दिएर उनीहरूलाई सुपथ मूल्यमा खाद्यान्नसमेत दिइने बताउनुभएको हो ।

Leave A Reply

Your email address will not be published.