जेठ १५, आइतबार २०७९
बैतडी- सरकारले आगामी बजेटबाट डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्न व्यवस्था मिलाइने जनाएको छ।
आइतबार संसदमा आर्थिक वर्ष २०७९र०८०को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जर्नादन शर्माले डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्न व्यवस्था मिलाइने बताए।
स्टार बुलेटिन