सरकारी कर्मचारीको तलब बढ्यो


जेठ १५, आइतबार २०७९

काठमाण्डौ – सरकारी कर्मचारीको तलब बढेको छ । आउँदो आर्थिक वर्ष २०७९र८० का लागि सार्वजनिक भएको बजेटमा सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढाउने उल्लेख छ ।

महँगी भत्ता र तलब पुनरावलोकन गर्न समिति बनाउने पनि बजेटमा उल्लेख छ ।

Leave A Reply

Your email address will not be published.