जेठ १७, मंगलबार २०७९
बैतडी –बैतडीको मेलौली नगरपालिकाले नगर क्षेत्रभित्रका काम कारवाहीलाई पारदर्शी बनाउन ‘हेलो मेयर’रेडियो कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगरबासीका प्रत्यक्ष गुनासाहरुलाई सम्बोधन गर्नका लागि रेडियो मार्फत कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ ।
यस्तै नगर क्षेत्रभित्र रहेका महिलाहरुका समस्या समाधानका लागि ‘हेलो उपमेयर हेल्पलाइन’ सञ्चालन गर्ने निर्णय गरेको छ । यस्तै नगरपालिकाभित्रका सुत्केरीहरुलाई नगरपालिकाभित्रका स्वास्थ्य संस्थामा लैजान निशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने निर्णय समेत भएको छ।
सगुन खबर……..
