सुनको भाउ ९ सय रुपैयाँले बढ्यो

मेलौली न्यूज
जेठ २० शुक्रबार,२०७९

काठमाण्डौ–सुनको भाउ आज ९ सय रुपैयाँले बढेको छ ।

हिजो तोलामा ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज बढेर ९८ हजार ५ सय रुपैयाँमा पुगेको छ ।

यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । चाँदीको भाउ आज तोलामा २५ रुपैयाँले बढेर १ हजार २ सय ९० रुपैयाँमा पुगेको छ ।

Leave A Reply

Your email address will not be published.