पाटन लिफ्टङ खानेपानी आयोजनाको काम ४० प्रतशित पुरा

लक्ष्मण विसी,
जेठ ११ मगंलबार,२०७८

बैतडी–पाटन नगरपालकिाको वडा न १ मा निर्माणाधिन पाटन लिफ्टङ खानेपानी आयोजनाको काम ४० प्रतशित पुरा भएको छ। खानेपानि मुहान गेरुवापानी देखि काल्शैनि धुरा २ किलोमिटर दुरि रहेको योजनाको ४० प्रतिशत काम सम्पन्न भएको आयोजनाका अध्यक्ष चन्द्रदेव भट्टराइले बताउनुभयो।

स्थानिय बासीलाई खानेपानीको समस्या भएपछि एक घर एक धाराको लक्ष्य अनुरुप पाटन नगरपालकिा १ मा खानेपानी आयोजनाको काम सुचारु गरएिको हो। जिल्ला खानेपानी बैतडीकोे सहयोगमा आयोजनाको काम भईरहेको योजनाका सचिव कृष्ण दक्त भट्टराँईले बताए।

स्थानयि गेरुवापार्नीू खोलाबाट लफ्टि गरेर शुद्ध खानेपानीको पहुँचमा आम नागरकिलाई पु¥याउने उद्धेश्यले खानेपानी आयोजनाको काम थालएिको आयोजनाका अध्यक्ष भट्टराईले बताए।

Leave A Reply

Your email address will not be published.