अशोक सिह बिष्ट
जेठ १६ आईतबार,२०७८
बैतडी–विश्व हिन्दु युवा संघद्धारा मेलौलीमा स्वास्थ्य सामग्री बितरण गरिएकाृ छ। मेलौलीमा रहेका बिभिन्न संघ सस्थालाई मास्क सेनिटाइजन बितरण गरिएको जनाईएकाृ छ।
इलाका प्रहरि कार्यालय मेलौली सामुदायिक रेडियो मेलौली एफ एम, केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र लगायतका दर्जनौ सघं सस्थालाई स्वास्थ्य सामग्री बितरण गरिएको हो।
संघका केन्द्रिय सदस्य भाष्कर चन्द र जिल्ला अध्यक्ष लक्ष्मण भण्डारीको विशेष पहलमा स्वास्थ्य सामग्री बितरण गरिएका संघका जिल्ला अध्यक्ष लक्ष्मण भन्डारिले बताए।
स्वास्थ्य सामग्री बितरण कार्यक्रममा संघका मेलौली नगर सयोजक केशब सिंह भाटको उपस्थिति रहेको थियो।
