रेडियो मेलौली
अषाढ १० बिहीबार,२०७८
बैतडी– आज शिवनाथ गाँउपालिकाले आफ्नो बजेत प्रस्तुत गरेको छ। बिहीबार बसेको गाँउसभामा ३४ करोड ५२ लाख २२ हजार ७०० सय रुपैया बराबरको बजेट प्रस्तुत गरिएको गाउपालीकाले जनाएको छ।
आज प्रस्तुत गरिएको बजेटमाथी छलफल भएपश्चात अनुमोदन गरिने गाउँपालीका उपाध्यक्ष कुस्मा चन्दले बताईन।